Reach Nepal

परिवारसँग परमेश्वरको करार
परिवारसँग परमेश्वरको करार

परमेश्वरले आफ्नो करार परिवारहरुसँग बाँध्नु हुन्छ र केवल एक जना व्यक्तिसँग मात्रै बाँध्नु हुन्न । १ कोरिन्थी ७ अध्यायमा पावलले मानिसलाई आफ्नो जीवनसाथीसँग मिलेर बस्न सल्लाह दिन्छन् । अनि १४ पदमा श्रीमान् र श्रीमतीले एक आपसमा छोडपत्र नदिनु भनी बताउदँछन् । किनकि अविश्वासी पति आफ्नी पत्नीद्वारा पवित्र हुन्छन् र अविश्वासी पत्नी आफ्नो पतिद्वारा पवित्र हुन्छिन् । पावल भन्नु हुन्छ कि यदि तपाईंको जीवनसाथी अविश्वासी छ भने तपाईंले येशू प्रभुमा विश्वास गरेको कारण तपाइर्को जीवनसाथी शुद्ध भएको हुन्छ । अर्को शब्दमा तपाईंको जीवनसाथीको निम्ति परमेश्वरले भिन्नै प्रबन्ध गर्नुभएको हुन्छ कि एक दिन तपाईंको जीवनसाथीले पनि उद्धार पाउनेछ । १६ पदले भनेझैं उद्धार स्वतहः आफै हँदैन । हे पत्नी तिमीलाई के थाहा शायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि अथवा हे पति तिमीलाई के थाहा शायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि

तपाईंसँगै विश्वास नगरेको तपाईंको श्रीमान् वा श्रीमतीले एकदिन सु-समाचारमा विश्वास गर्छ पश्चाताप गर्छ र उद्धार पाउन सक्छ । उद्धार स्वचालित नभएर यो पाउनको लागि तपाईंसँग विवाह गरेकै कारण तपाईंको श्रीमान् वा श्रीमती उत्तम स्थानमा रहेको हुन्छ ।

यस सन्दर्भमा पावलले १४ पदमा भन्छन् कि अविश्वासी श्रीमान् वा श्रीमतीसँग आफ्ना बच्चाहरुको कारणले पनि सँगै बस्नु अझ बढी बाध्यात्मक हुन्छ । त्यसैले ख्रीष्टियान बाबुआमाको कारणले बच्चाहरु परमेश्वरको नजरमा विशेष हुन्छन् ।

पावलले भन्नुभएको कुरा याद गर्नुहोस् नत्रता तिनीहरुका छोराछोरीहरु अशुद्ध हुनेछन् । वास्तवमा हाम्रा छोराछोरीहरु आफैमा अशुद्ध छन् । स्वभावैले बच्चाहरु पापी हुन्छन् भजनसँग्रह ५१:५; ५८:३ । प्रभुमा मर्ने बच्चाहरुमा आफूभित्रको कुनै प्रकारको नैतिक निर्दोषपना हुँदैन जसले तिनीहरुलाई अनन्त जीवनको भागिदार बनाओस् ।

हामी सबै मानिसहरु आफैमा अशुद्ध छौं । ठूला मानिसहरुलाई मुक्तिदाता येशूको खाँचो भएझैं बालबालिकाहरुलाई पनि उहाँको खाँचो छ । उनीहरु योग्य भएकै कारण येशूले तिनीहरुलाई बचाउनु हुन्न तर येशू तिनीहरुको निम्ति पनि मर्नुभएको कारणले तिनीहरुलाई बचाउनु हुन्छ २ शमूएल १२:२३ ।

१ कोरिन्थी ७:१४ मा पावलले सिकाएअनुसार विश्वासीका छोराछोरीहरुको परमेश्वरसँग विशेष सम्बन्ध रहेको हुन्छ । कुनै न कुनै प्रकारले तिनीहरु परमेश्वरको निम्ति अलग गरिएका हुन्छन् र तिनीहरुलाई अशुद्ध भनेर चिनिदैन अथवा तिनीहरु परमेश्वरको करारदेखि बाहिर पनि हुँदैनन् । वास्तवमा तिनीहरु परमेश्वरको अनुग्रह र ख्रीष्टले बगाउनुभएको रगतद्वारा सुरक्षित भएका हुन्छन् । उनीहरु आफ्ना आमाबाबुसँग बाँचिरहेका हुन्छन् र उनीहरुमा नै निर्भर रहेका हुन्छन् । ती बालबालिकाहरु बढ्दै जाँदा तिनीहरुले येशूलाई विश्वास गर्नुपर्छ र उद्धार पाउनु पर्छ तरै पनि त्यहीबेला तिनीहरुलाई हामीले पवित्र भनी मानिलिएका हुन्छौं ।

परिवारसँग परमेश्वरले व्यवहार गर्नुहुन्छ

संसारमा हामीहरु मुक्तिचाहिँ एकदमै अलग भाषामा हुन्छ भन्ने सोच्दछौं । हाम्रो सोचाइमा सबै मानिसहरु भन्दा अलगै तरिकाले जिउने व्यक्तिले मात्र मुक्ति पाउँदछ । वास्तवमा हामीहरु आ-आफ्नो परमेश्वरसँगको यात्राको जिम्मेवारी हामी एक व्यक्तिसँगै मात्रै हुन्छ । तरै पनि धर्मशास्त्रमा समुदायको बारेमा ठूलो खाँचो देखिन्छ विशेष गरी परिवारको बारेमा । जब परमेश्वरले मानिसहरुसँग आफ्नो करार बाँध्नु हुन्थ्यो त्यसबेला उहाँले कुनै एक व्यक्ति विशेषसँग मात्र करार बाँध्नु भएन तर उहाँले त्यस व्यक्तिको साथसाथै उसको परिवारसँग पनि बाँध्नु भयो ।

तल यसका केही उदाहरणहरु छन् :

- परमेश्वरले नोआ र उनको परिवारसँग करार बाँध्नु भयो उत्पत्ति ७:१ ।

- परमेश्वरले अब्राहाम र उनका भावी सन्तानहरुसँग करार बाँध्नु भयो उत्पत्ति १७:७ ।

- परमेश्वरले इस्राएलको प्रत्येक परिवारको प्रमुख व्यक्ति र उसको परिवारसँग करार बाँध्नु भयो प्रस्थान १२:३ । यहाँ परमेश्वरले प्रत्येक व्यक्तिको निम्ति एउटा थुमा भन्नुभएको छैन तर यहाँ एक परिवारको लागि एउटा थुमा ल्याउनु भन्नुभएको छ ।

-परमेश्वरले दाऊद र उनका भावी सन्तानहरुका निम्ति करार बाँध्नु भयो २ शमूएल ७:१६२५-२६ ।

तर तपाईं त एकै नाशका हुनुहुन्छ र तपाईंका वर्षहरुको अन्त्य नै हुँदैन । तपाईंका सेवकहरुका सन्तान तपाईंको सम्मुख वास गर्नेछन् र तिनका सन्तान तपाईंको सामुन्ने स्थिर रहनेछन् भजनसँग्रह १०२:२७-२८ । तर परमप्रभुको करुणा आफ्ना भक्तहरुमाथि र उहाँको धार्मिकता तिनीहरुका छोरानातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ । तिनीहरुमाथि जस जसले उहाँको करार पालन गर्दछन् र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ भजनसँग्रह १०३:१७-१८ । किनकि म सुकेको जमीनमा पानी र सुख्खा भूमिमा खोलाहरु खनाइदिनेछु । म तेरो वंशमाथि मेरो आत्मा खन्याउनेछ र तेरो सन्तानलाई आशिष दिनेछु यशैया ४४:३ । यसरी परमेश्वरले हामी मानिसहरु र हाम्रा सन्तान वा परिवारसँग करार बाँध्नु हुन्छ ।

बाइबलमा त्यस्ता धेरै वचनहरु छन् जसले यसबारेमा सिकाउँदछन् । उदाहरणका लागिः

व्यवस्था ४:४०

यहोशू २:१९; २४:१५

न्यायकर्ता १:२४-२५

भजनसँग्रह २५:१३; ६९:३६; ९०:१६; ११२:१-२; ११५:१४

हितोपदेश २०:७

अय्यूब १:१०यशैया ५४:१३

लूका १९:९

यूहन्ना ४:५३

प्रेरित ११:१३-१४; १६:१४-१५;१८:८

२ तिमोथी १:१६

हिब्रू ११:७

यसरी परमेश्वर परिवारसँग करारमा प्रवेश गर्नु हुन्छ । वास्तवमा परमेश्वरको विरुद्धमा उत्रने परिवारको कुनै पनि सदस्य अन्त्यमा बाचाइको छैन । परमेश्वरबाट बचाइनको निम्ति परिवारको प्रत्येक सदस्य उहाँको करारमा आज्ञाकारी हुनुपर्छ भजनसँग्रह १३२:१२; लूका ३:८; उत्पत्ति १८:१९; व्यवस्था ४:१०; हितोपदेश २२:६; र पे्ररित १६:३१ । विशेष गरी पे्ररित १६:३१ मा एक जनाले विश्वास गर्ने बित्तिकै सबैले उद्धार पाउने जस्तो देखिए तापनि त्यसोचाहिँ होइन । त्यस परिवारमा प्रत्येक सदस्यले येशूको सु-समाचार सुनेका थिए । त्यसैले उद्धारको न्यूनतम आधारचाहिँ परमेश्वर परिवारसँगको करारमा प्रवेश गर्नु हो ।

पास्टर देबेन्द्र राज निरौला

जिसस् फरेन मीसन चर्च सोकबावी

इन्छन दक्षिण कोरिया

बाइबलीय उपवास
पास्टर देबेन्द्र राज निरौला

आज धेरै ख्रीष्टियानहरुले उपवास सहितको प्रार्थनालाई राम्रोसँग नबुझेको कारण यसको महत्वो घट्दै गएको छ । अनि यसलाई मानिसहरुले आफ्नो इच्छा वा माग पूरा गर्न आफ्नो आत्मिक स्थितिको अहम् प्रदर्शन गर्न वा शारीरिक मोटोपन घटाउनका निम्ति प्रयोग गरेका छन् । यसले गर्दा बाइबलीय उपवासमा ठूलो धक्का लागेको छ । अनि यसले यसको सम्पूर्ण आत्मिकतालाई मानव पटलमा नकारात्मक धारणा भर्ने काम गरेको छ । वास्तवमा उपवास के हो भनेर बुझ्न  यस शब्दको बाइबलीय उत्पत्ति अर्थ यो के होइन पूरानो र नयाँ करारअनुसार यसको मूल मर्म के हो आदि थाहा पाउनु जरुरी छ ।

बाइबलमा उपवास शब्दको उत्पत्ति

पूरानो करारमा नेपाली उल्था उपवासको निम्ति हिब्रू शब्द “शोम” प्रयोग भएको छ जो उत्पत्तिका आधारमा “शूम” बाट आएको हो जसको अर्थ बन्द गर्नु वा छोप्नु ( मुखलाई ) हुन्छ ।

नयाँ करारमा नेपाली शब्द उपवासका निम्ति ग्रीक शब्द “नेस्तिआ” प्रयोग गरिएको छ । यो शब्दको सन्धि विच्छेद गर्दा “ने ” “एस्थिओ” हुन्छ । यहाँ “ने” उपसर्गको अर्थ नकारात्मक अर्थात न र “एस्थिओ” को अर्थ खानु हुन्छ तसर्थ “नेस्तिआ” को अर्थ नखानु भन्ने हुन्छ ।

अतः पूरानो करारको हिब्रू शब्दअनुसार मुख बन्द गर्नु वा छोप्नु भन्नाले केही पनि नखानु र नपिउनु भन्ने लाग्छ र नयाँ करारको ग्रीक शब्दले त धेरै नै स्पष्ट अर्थ दिएको छ जसअनुसार यसको अर्थ नखानु भन्ने हुन्छ । त्यसकारण बाइबलमा उपवासको निम्ति प्रयोग भएका शब्दहरु  अनुसार यसको शाब्दिक अर्थ नखानु र नपिउनु हुन्छ ।

तर यो नखानु वा नपिउनु भन्नुको तात्पर्य के हो बाइबलमा उपवास बसेका व्यक्तिहरु ले किन खाएनन् यसको सुईंको लेवी १६:२९ मा दिइएको छ । यस पदमा उपवासको पर्यायवाची शब्द “आफू आफूलाई इन्कार गर्नु”  शाब्दिक अर्थमा आफ्नो  प्राणलाई पीडा दिनु हुन्छ । उपवास भनेको आफ्नो शरीरलाई पीडा दिनु भन्दा बढी हो । यो आफ्नो प्राणलाई पीडा दिनु हो । यहूदीहरु को मनमा उपवास भनेको त्यो चीज हो जसमा मेरो प्राण सहभागी हुन्छ । उपवास भनेको नेपाली उल्थाअनुसार आफूलाई इन्कार गर्नु वा तुच्छ ठान्नु हो । यसको मतलव मेरो शरीरलाई मात्र होइन कि मेरा चाहना वा आकांक्षाहरु लाई पनि इन्कार गर्नु हो । यो आफ्नो जीवनमा परमेश्वरलाई हरेक कुरामा पहिलो स्थान दिनु र खाना र आफ्नो  इच्छाहरु लाई बाँकी स्थान दिनु हो । तर मण्डलीको इतिहासमा ख्रीष्टियान सन्त साधुहरु ले गरेजस्तो आफ्नो शरीरलाई यातना वा पीडा दिनको निम्ति नखाएर वा केही कुरादेखि तपाईं अलग बसिरहनुभएको छ भने त्यो बाइबलीय साँचो उपवास होइन ।

उपवास के होइन

उपवास विशेष गरी आत्मिक कुरासँग सम्बन्धित भए तापनि मानिसहरु ले यसलाई आफ्नो स्वार्थको निम्ति दुरुपयोग गरेको पाइन्छ । यो आत्मिक कुराप्रति मानिसहरु  भ्रममा परेका छन् र यसलाई दुरुपयोग गरिरहेका छन् । त्यसकारण उपवास के होइन भन्ने कुरा हेरौं जसले यस भ्रम र दुरुपयोगलाई केही हदसम्म छर्लङ पार्छ ।

उपबास शारीरिक वा मनोवैज्ञानिक अनुशासन होइन । परमेश्वरले कसैलाई पनि तिम्रो शरीरको अनुशासनको निम्ति जस्तोः शरीरलाई सुन्दर र पातलो बनाउन उपवास बस भन्नु हुन्न र बाइबलभरिमा कहीँ पनि छैन । बाइबलअनुसार यो शरीरको सुन्दरता र भावनात्मक रुपमा नियन्त्रित हुनको निम्ति होइन । यहाँ मैंले उपवासले शरीर र भावनालाई फाइदा पुग्दैन यो गलत हो भन्न खोजेको होइन । तर यदि तपाईं बाइबलीय उपवास बस्न चाहनुहुन्छ भने र यी हेतुले उपवास बस्नुभएको छ भने त्यो १०० प्रतिशत गलत हो ।

उपबास परमेश्वरलाई वाध्य गराउने माध्यम होइन । कहिलेकहीँ उपवासलाई मानिसहरुले परमेश्वरलाई आफ्नो माग वा चाहना पूरा गर्न बाध्य गराउने माध्यमको रुपमा लिन्छन् । तर परमेश्वरले त्यस्ता दबाबहरुको प्रतिउत्तर दिनुहुन्न । प्रेरित २३:१२-१४ मा यहूदीहरुले पावललाई मार्न केही नखाने र नपिउने उपवास बस्ने शपथ खुवाए तर परमेश्वर तिनीहरुको दबाबमा पर्नुभएन । आहाब राजाकी श्रीमती रानी ईजेबेलले नाबोतको दाखबारी कब्जा गर्न शहरका धर्म गुरुहरु र भारदारहरुलाई नाबोतको शहरमा एकदिने उपबास घोषणा गरेर नाबोतको विरुद्धमा षडयन्त्र गरेर मार्ने योजना बनाइन् र नाबोतको हत्या गराइन् तर त्यसको साटो लिने परमेश्वरले निर्णय गर्नुभयो । त्यस घटनालाई परमेश्वरले बाध्य भएर स्वीकार्नुभएन १ राजा २१:८-२९ । यर्मियाको समयमा पनि परमेश्वरलाई बाध्य बनाउन यहूदाका मानिसहरुले उपवास बसे तापनि परमेश्वरले त्यसको उत्तर नदिने निर्णय गर्नुभयो यर्मिया १४:१२ । त्यसैकारण हामीले कहिल्यै पनि जनताले सरकारलाई बाध्य तुल्याउन अनसन बसे जस्तो परमेश्वरलाई आफ्नो मागमा सहमति जनाउन वा पूरा गर्न बाध्य तुल्याउने अनसनको रुपमा उपवासलाई लिनु हुँदैन । यस्तो किसिमको उपवास वास्तवमा बाइबलीय उपवास होइन । परमेश्वर भलो हुनुहुन्छ भजनसंग्रह ११८:१-२९ उहाँ हाम्रो प्रार्थनाको उत्तर दिन तयार हुनुहुन्छ याकूव १:५ उहाँले असल चिज दिनुहुन्छ मत्ती ७:११ । यसैकारण परमेश्वरलाई दुष्ट कार्य वा खराब कुरा सुन्न वा त्यसमा सहमत हुन बाध्य गराउन उपवास नबस्नुहोस् ।

उपबास कपटी र पाखण्डीहरुको धार्मिक अभ्यास होइन । उपवास प्रभु येशूको समयमा यहूदीहरुको जीवनमा एक अभिन्न र महत्वोपूर्ण अङ्ग भइसकेको थियो । लूका १८:१२क अनुसार यो थाहा हुन्छ कि फरिसीहरु हप्ताको दुई पटक उपवास बस्दथे । यहूदीहरुको परम्पराका बारेमा बताउने पुस्तक तालमुड मा भनिएको छ कि मोशा सिनै पर्वतमा दश आज्ञा लिन गएको दिन हप्ताको पाँचौ दिन अर्थात् बिहिबार हो । त्यस दिनदेखि उनको उपवास शुरु भयो र पर्वतबाट ओर्लेको दिन हप्ताको दोश्रो दिन हो जुन उनको उपवासको अन्तिम दिन हो । त्यसैले यहूदीहरुले बिहिबार र सोमबार उपवास बस्नु उत्तम ठाने र बस्न थाले ।

फरिसीहरु सोमबार र बिहिबार उपबास बस्नुको कारण यहूदी इतिहासले पनि बताउँछ । यरुशलेम शहरमा सोमबार र बिहिबार हाटबजार लाग्ने गर्दथ्यो । अनि शहर र गाउँका मानिसहरु यरुशलेममा आउने गर्दथे र यही दुई दिनलाई फरिसीहरुले उपवासका निम्ति छनौट गरे । यी दिनहरुमा उनीहरु कपाल जिङ्गृङ्ग पारेर फिजाउने पूरानो लुगा लगाएर फोहर घसेर अनुहार निधाउरो बनाउन अनुहारमा सेतो खरानी धसी टाउकोमा खरानी खन्याएर बाटोको यता उता हिँड्ने गर्दथे । यसलाई उनीहरु आफू नम्र भएको दाबी गर्दथे । यसले म कत्तिको आत्मिक देखिन्छु भन्ने उपवासको अभ्यासलाई देखाउँदछ । यो कपटिपना वा पाखण्डिपन हो ।

त्यसकारण बाइबलीय उपवास शारीरिक वा मनोवैज्ञानिक अनुशासन परमेश्वरलाई बाध्य बनाउने माध्यम वा कपटी र पाखण्डीहरुको धार्मिक अभ्यास होइन ।

बाइबलीय उपवास के हो

प्रभु येशूले उपवासको बारेमा सिकाउनुभयो र एउटा उदाहरण छोड्नुभयो । पवित्र आत्माले अभिषिक्त भएपछि उहाँ चालिस दिनका लागि उपवास र प्रार्थनाका निम्ति उजाडस्थानमा डोर्‍याइनुभयो मत्ती ६:१६-१८ । उहाँले आफ्ना चेलाहरु पनि समय आएपछि उपवास बस्ने बताउनुभयो । तर विश्वासीले उपवास बस्नुको उद्देश्य के हो सो नै बाइबलीय उपवास हो ।

ति निम्न छन् :

यो परमेश्वरका अघि विनम्र हुनु र पश्चाताप गर्नु हो । जसले उहाँलाई साँचो ७ब्चष्लनसदय र नम्र भएर खोज्दछ त्यसलाई परमेश्वरले उत्तर दिनुहुन्छ २ इतिहास ७:१४ । कहिलेकाहीँ यसमा पश्चात्ताप पनि समावेश हुन्छ । जब योनाले ठूलो चेतावनीका साथ निनवेमा परमेश्वरको सन्देश प्रचार गरे तब निनवेका मानिसह¿ले उपवासको घोषणा सहित पश्चात्ताप गरे योना ३:४-१० । उपवासले हामीलाई परमेश्वरप्रति हाम्रो निर्भरतालाई प्रस्तुत गराउँदछ । भजनसंग्रह ३५:१३-१५ मा दाऊदले आ७३ठज्ञण्सना शत्रुहरुले उनलाई कुव्यवहार गरे तापनि उनले तिनीहरुको स्वास्थ्य लाभका निम्ति प्रार्थना र उपवास बसेर आफूलाई विनम्र तुल्याए ।

यो परमेश्वरको अनुग्रह चाहना गर्नु हो । एज्राले बेबिलोनबाट उनीसँग यरुशलेम फर्कनेहरुको सुरक्षा वा परमेश्वरको अनुग्रहको निम्ति उपवासको घोषणा गरे र त्यहाँबाट यात्रा गरे । तब परमेश्वरले उनीहरुको यात्रामा अनुग्रह गर्नुभयो र उनीहरुलाई उत्तर दिनुभयो एज्रा ८:२१ २३-३१ । तर हामीले मागेको कुरा यदि हामी परमेश्वरको भयभित्र रहेको छैन भने परमेश्वरले त्यसमा अनुग्रह गर्नुहुन्न । राजा दाऊदले उनको बतशेबासँगको व्यभिचारबाट जन्मिएको छोरा बिरामी हुँदा त्यसमाथि परमेश्वरको अनुग्रह होस् भनी उपवास बसेर प्रार्थना गरे तर बच्चा मर्‍यो कारण दाऊद परमेश्वरका भयभित्र रहेका थिएनन् २शमूएल १२:१५-२३ ।

यो परमेश्वरको इच्छा थाहा पाउने माध्यम हो । जब एक लेवी आफ्नी उपपत्नीसहित बेन्यामिनको गिबामा आए तब त्यहाँका बदमासहरुले उनकी उपपत्नीलाई सामूहिक बलात्कार गरेर मारे । तब इस्राएलीहरुले यी बदमास बेन्यामिनीहरुलाई आक्रमण गरेर त्यस पापको दण्ड दिन जाने कि नजाने भन्ने कुरा उपवाससहित परमेश्वरमा राखे र परमेश्वरले त्यसलाई दण्ड दिनुपर्नेमा आफ्नो इच्छा प्रकट गर्नुभयो न्यायकर्ता २०:२६-२८ । प्रेरित १३:१-१३ मा पनि पवित्र आत्मा परमेश्वरले बारनाबास र शाऊललाई आफ्नो कामको निम्ति प्रयोग गर्ने इच्छा बताउनुभएको छ जुन बेला एन्टिओखिया मण्डलीका अगमवक्ता शिक्षकहरु र अन्य अगुवाहरु आदि उपवास बसिरहेका थिए ।

यो विछोड वा शोक प्रकट गर्नु १ शमूएल ३१:१३ मत्ती ९:१४-१५ प्रभुको जिम्मामा सुम्पनु प्रेरित १४:२३ परमेश्वरको अगुवाई खोज्नु २ इतिहास २०:३ आत्मिक शक्ति प्राप्त गर्ने माध्यम मत्ती ४:२ १७:१ हो ।

उपवासका किसिम

साधारण उपवास : बाइबलमा परमेश्वरले आज्ञा दिएको एउटै मात्र उपवास पाइन्छ । त्यो प्रायश्चितको दिनमा हो । यो उपवास पहिलो दिनको सूर्योदयदेखि अर्को दिनको सूर्यास्तसम्म हुन्थ्यो लेवी १६:९ २३:२ । यस समयमा खान पिउन नुहाउन जुत्ता लगाउन आफैंलाई अभिषेक गर्न र यौन सम्बन्ध राख्न पनि निषेध गरिन्थ्यो(मिस्ना, योमा ८:१)

। त्यसैकारण यस दिनमा खाना र कुनै पेय पदार्थ नलिई उपवास बसिन्थ्यो । यो साधारण उपवास हो ।

उग्र किसिमको उपवास : स प्रकारको उपवासमा उपवास बस्नेले कुनै पनि खाने कुरा वा पिउने कुरादेखि आफूलाई धेरै दिनसम्म अलग राख्दथ्यो । यस प्रकारको उपवास जोखिमपूर्ण हुन्थ्यो र हुन्छ । त्यसैकारण डाक्टरहरुले तीन दिनभन्दा बढी नलम्ब्याउन सल्लाह दिएका छन् । यस उग्र किसिमको उपवास एस्तर र यहूदी परिवारहरु मा पाउन सकिन्छ । तिनीह¿ तीन दिनसम्म पानी र खाना दुवैबाट अलग रहे एस्टर ४:५-१६ । शास्त्री एज्राले पनि तीन दिनसम्म केही पनि नखाई र नपिई उपवास बसे एज्रा १०:६- पावल पनि प्रेरित ९:९ । दाऊद पनि यसका उदाहरण हुन् । उनी खानाविना तर पानीको बारेमा केही छैन सात दिनसम्म उपवास बसे २ शमूएल १२:१५-२० । हुनतः यो भन्दा लामो र जोखिमपूर्ण उपवास खाना र पानीविना निम्न व्यक्तिहरु  बसे : मोशा व्यवस्था ९:९-१८ एलिया १ राजा १९:८ र येशू ख्रीष्ट मत्ती ४:१-११ । यी उपवासहरु  चालिस दिनका थिए ।

केही बाइबलका बिस्लेषकहरुले आंशिक उपवास पनि बाइबलमा छ भनेका छन् । यसका लागि उनीहरु दानिएल हनन्याह मीशाएल र अजर्याहले राजकीय भोजन र दाखमद्य नपिउने तर खानका लागि सागपात र पिउनका लागि पानी मात्र खाएको घटना लिँदछन् दानिएल १:८ १२-१६ । तर यो उपवास होइन । यो त मूर्तिलाई चढाएको कुरादेखि अलग राख्ने कुरा हो । यो अशुद्धतादेखि बचाउने कुरा हो । दानिएल १०:३ मा भएको शोक, उपवासको पर्यायवाची शब्द होइन । बाइबलमा भएका सबै शोकलाई उपवास भनिएको छ दानिएल ९:३ । त्यसकारण उनले उपवासलाई अर्को शब्द प्रयोग गरे भन्ने कुरा तार्किक देखिँदैन ।

त्यसकारण उपवास जहिले पनि बाइबलमा खाने कुरा र पिउने कुरादेखि अलग भएर बसेको पाइन्छ । यदि हामीले खान्छौं र पिउने कुरा पिउँछौं भने त्यो बाइबलीय उपवास हुन सक्दैन ।

बाइबलमा उपवास प्रार्थनाविना बसेको र प्रार्थना उपवासविना गरेको पनि पाइन्छ । त्यसकारण एउटा निश्चित समयसम्म उपवास बस्दा पूरै समय प्रार्थनामा नबिताई आफ्नो काममा निरन्तर लागेर पनि सकिन्छ । तर प्रायः उपवाससँग प्रार्थना गाँसिएकाले सकभर उपवास बस्दा प्रार्थनामा बिताए सुनमा सुगन्ध थपिन्छ । कसै-कसैले उपवासलाई बस्नै पर्ने हिसाबले लिन्छन् र सकीनसकी शरीरलाई कष्ट दिएर आफूलाई आत्मिक देखाउन उपवास बस्छन् । वास्तवमा यस्तो प्रकारको उपवासलाई परमेश्वरले घृणा गर्नुहुन्छ । उपवास त आफ्नो स्वइच्छाले प्रार्थनामा र परमेश्वरसँग सम्पूर्ण रुपमा निर्भर परेर उहाँसँग सङ्गति गर्न बसिन्छ । अरुलाई उपवासको बारेमा ढोल पिटेर आफू धेरै दिनको उपवास बसेको दाबी गर्ने र लुकेर खाने पिउनेहरु सदूकी र फरिसीभन्दा कमका हुँदैनन् । त्यसकारण यस्तो परीक्षाबाट तपाईं र म बच्नु आवश्यक छ । यदि उपवास बस्नु छ भने परमेश्वरसँग सम्बन्धित भएर बसौं र हाम्रो उपवास बाइबलले भने जस्तो होस् ।

आमेन

EVENTS
NTCSA  korea

Pre-Christmas Fellowship.

NCTSA organized Pre-Christmas Fellowship

Dec. 18, 2010, Saturday, NCTSA (Nepal Christian Theological Students Assosciaton) organized its Pre-Christmas Fellowship among the Nepali Christian Students studying in the South Korea and their family. Approximately, 30 people attended the fellowship. The fellowship was ogranized at Nepal Mission Home, Dongdemun, South Korea. The fellowship was started at 11:00 am with the devotion prayer of the Senior Pastor Rev. Joon Won Lee. ( D, min ) of the Chowon Church, Dongdemun. The fellowship was presided by Evangelist Kaji Gurung of Gunpo Nepali Sangati and choir leader Ps. Netra Lal Tamrakar lead the praise & worship. The fellowship was blessed with the Christmas hymns.

In the Christmas fellowship, NCTSA president Ps. Karna Tamang also addressed welcome speech to the Christian students newly entered in the South Korea and congratulated the graduating students along with short introduction of NCTSA. Among the newly entered students, 10 students; Ps. Debendra Niraula, Sachin Gurung, Ps. Netra Lal Tamrakar, Rabina Gurung, Kalpana Gurung, Anna Tamang, Bel Bikram Chaudhary, Bijay Lama, Santosh Mote and Ps. Birendra Shrestha and among the graduating students, 4 students; Dhana Gurung, Sabina Thapa, Surendra Karki and Menuka Karki (Thulung) were present in the fellowship. NCTSA President Ps. KB Tamang presented gift to both new students and graduating students.

Nepal Mission Home and Ps. Netra Lal Tamrakar & Puspa Lama presented the special songs in the program. The choir presented the song “Shishir yam ko jadoma…” during the offering collection. NCTSA president Ps. KB Tamang delivered the Chrismas message from the Bible (Luke 2:10, 11) to the attendants. At the end of the fellowship, attendants exchanged the Christmas Gifts and Christmas wishes. Narbu Sherpa arranged for the Gift-exchange. NCTSA had also arranged for the love feast after the fellowship. All the attendants were excited to share and recieve the gifts and to have feast together as well. Throughout the fellowship, God was exalted and the attendants were filled with the joy of the celebration of Jesus’ birth.

Nepali Christrya Bhajan

Front Page slide show

NEPALI CHRISTRYA BHAJAN AND CHORUS
<object classid="clsid:d27cdb6e-ae6d-11cf-96b8-444553540000" width="425" height="350" codebase="http://download.macromedia.com/pub/shockwave/cabs/flash/swflash.cab#version=6,0,40,0"><param name="src" value="http://www.youtube.com/v/RWo7v1UKXWU" /><embed type="application/x-shockwave-flash" width="425" height="350" src="http://www.youtube.com/v/RWo7v1UKXWU"></embed></object>

MAHAN PRABU AATI UCHA MAA ( CHRISTIYA BHAJAN)

<object classid="clsid:d27cdb6e-ae6d-11cf-96b8-444553540000" width="425" height="350" codebase="http://download.macromedia.com/pub/shockwave/cabs/flash/swflash.cab#version=6,0,40,0"><param name="src" value="http://www.youtube.com/v/RnMBdWrnIg8&feature" /><embed type="application/x-shockwave-flash" width="425" height="350" src="http://www.youtube.com/v/RnMBdWrnIg8&feature"></embed></object>

ESTUTI ARADHANA MATHI JANE CHA( CHRISTRYA BHAJAN)

<object classid="clsid:d27cdb6e-ae6d-11cf-96b8-444553540000" width="425" height="350" codebase="http://download.macromedia.com/pub/shockwave/cabs/flash/swflash.cab#version=6,0,40,0"><param name="src" value="http://www.youtube.com/v/3C5X3Xtay68&feature" /><embed type="application/x-shockwave-flash" width="425" height="350" src="http://www.youtube.com/v/3C5X3Xtay68&feature"></embed></object>

KHA SAMA JANE YETRI HO( KARNA DAS)

<object classid="clsid:d27cdb6e-ae6d-11cf-96b8-444553540000" width="425" height="350" codebase="http://download.macromedia.com/pub/shockwave/cabs/flash/swflash.cab#version=6,0,40,0"><param name="src" value="http://www.youtube.com/v/J6T3numu0yg&feature" /><embed type="application/x-shockwave-flash" width="425" height="350" src="http://www.youtube.com/v/J6T3numu0yg&feature"></embed></object>

ARADHANA GARNA BHELA BHAYE KACHAU(CHRISTIAN CHORUS 69)

<object classid="clsid:cfcdaa03-8be4-11cf-b84b-0020afbbccfa" width="425" height="350" codebase="http://download.macromedia.com/pub/shockwave/cabs/flash/swflash.cab#version=6,0,40,0"><param name="src" value="http://www.youtube.com/v/rXkCNHCCHw8&feature" /><embed type="audio/x-pn-realaudio-plugin" width="425" height="350" src="http://www.youtube.com/v/rXkCNHCCHw8&feature"></embed></object>

HERANA HERA SRISTHI KO(CHRISTRYA BHAJAN 111 )

<object classid="clsid:d27cdb6e-ae6d-11cf-96b8-444553540000" width="425" height="350" codebase="http://download.macromedia.com/pub/shockwave/cabs/flash/swflash.cab#version=6,0,40,0"><param name="src" value="http://www.youtube.com/v/vt7pG3fPgK4&feature" /><embed type="application/x-shockwave-flash" width="425" height="350" src="http://www.youtube.com/v/vt7pG3fPgK4&feature"></embed></object>

PAPI MARNU PARNE (KARNA DAS)

<object classid="clsid:d27cdb6e-ae6d-11cf-96b8-444553540000" width="425" height="350" codebase="http://download.macromedia.com/pub/shockwave/cabs/flash/swflash.cab#version=6,0,40,0"><param name="src" value="http://www.youtube.com/v/F4bYHidaC6o&feature" /><embed type="application/x-shockwave-flash" width="425" height="350" src="http://www.youtube.com/v/F4bYHidaC6o&feature"></embed></object>

NAYA GORETO

Chorus Song Lyrics and Chords

ABOUT 5th GOSPEL BAND
COMMING SOON

Salvation Worship Team
http://www.salvationworshipministries.com/

1. Hamro Prameshor

2.Parmeshowor Ko Chokho Bedi Maa.

3. Dheke Maile.

4. E Din Hun Elia ka Jhai.

5. Mero Jeevan ko Ichya.

6. Utsab Manaunechu.

7. Roman  16.19.

8.Uchama

9.Prabhu Ma Aaunchu.

10.Paramprabhu Timro Rachak.

10.Aradhana Ko Hirdaya.

11.Mahamahim.

Nepali Fellowship In Korea
Nepal Mission Home